२०८२ चैत्र २५ गते, बुधबार १४:१९

‘राष्ट्रपति’ पद मेरो लागि हाेइन : डा. सन्दुक रुइत

काठमाडौँ/डा. सन्दुक रुइतले ‘राष्ट्रपति’ पद मेरो लागि नभएको बताएका छन् । उनले बुधबार काठमाडौँमा एक कार्यक्रममा यो राष्ट्रपति पद एक, दुई र तीन मेरो लागि नभएको बताएका हुन् ।

लोकतन्त्रमा राष्ट्रपतिको क्रिडियन्सिल क्रिडिबिलिटी असाध्यै महत्त्वपूर्ण रहेको रुइतले बताए । उनले भने,’ रबर स्टयाम्प भए पनि । इन्डियाको राष्ट्रपतिलाई हेर्नुहोस । कस्तो स्टाटस छ । हामी सबै मिलेर राष्ट्रपतिको स्टाटस क्रिडियन्सिल मेन्टेन गर्नुपर्छ र धेरै कमी छ त्यो चाहि म मान्छु ।

‘म आफ्नो लिमिटेसन, आफ्नो स्थानलाई राम्रोसँग बुझेको छु,’ उनले भने,’ यसैगरी र यहीँ कारणले म यति अगाडि आएको हुँ । मैल सक्ने जति गर्ने हो । दायाँबायाँ काम गर्न जान्दिन र गर्दिन ।‘

यो पदभन्दा गर्नुपर्ने धेरै कामहरू बाँकी रहेको डा. रुइतको भनाइ छ । मैले पहिलोपटक थाहा पाउँदा हिजोसम्म हामी पाँच, छ जना सर्ट लिस्टमा बसेका थियौ,’ उनले थपे,’ म आफ्नो अनुभूतिहरू कसरी तपाइलाईं सेयर गर्ने । मलाई के लाग्यो भने ३० र ३५ वर्षको कर्म तथा एकोहोरो काम गराइको पहिचान संसारले गर्दोरहेछ ।‘

डा. रुइतले यत्रो ठूलो अवार्ड पाउँदा आफैँलाई विश्वास गर्न नसकेको बताए । ‘अवार्ड पाएपछि राम्रो महसुस गरी कसलाई भनौ भनौ भनेर फिल गरें,’ केहीबेर रोक्किएर उनी भन्छन्,’ यस्तो खालको ग्लोबल अवार्ड सर्भिस टु ह्ययुमानिटीलाई दिइन्छ ।‘

संसारको मानचित्रमा नेपाल र नेपालीले यस्तो गर्दोरहेछ भनेर नाम राख्न सफल भएको उनले धारणा राखे ।

‘तिलगंगा, तिलगंगा काम गर्ने सहकर्मीहरू र नेपालीहरूको आत्मसम्मान, प्रतिष्ठा जुन अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ । पक्का पनि यसले धेरै लिफ्ट दिएको छ,’ डा. रुइत गम्भीर सुनिए ।

मेरो जीवनको लामो कमाइ रहेको उनले बताए । तीसदेखि पैतीस वर्ष काम गरिरहेको उनले सुनाए । ‘सबभन्दा पहिले चक्कु चलाउनदेखि अहिलेसम्म ३५ वर्ष पुगिसक्यो,’ अवार्डलाई लक्षित गर्दै उनी भन्छन्,’ यो जिन्दगीको तपस्याको फल हो । विदेशीहरूले यही काम गर्न दुईदेखि तीन गुणा बढी मेहनत गर्नुपर्छ ।‘

नेपाली भएकाले अवार्ड ढिलो पाएको उनको भनाइ छ । ‘सायद पहिले पनि पाउन सक्थे । नेपाली भएकाले केही ढिलो प्राप्त गरेको हुँ,’ उनी सुनाउँछन् । राज्यले पनि यसलाई बुझ्नुपर्ने र नेपालको आत्म सम्मानलाई कति माथिसम्म लगेको छ भनेर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

‘यसले नेपालको चिनारीलाई पनि लगेको छ । राज्यले मलाई कसरी लिन्छ र यसलाई हेरिरहेको छु,’  उनको भनाइ छ,’  यो इन्ट्रेस्ट्रिङ कुरा हो केही हप्ताको लागि । चुनौती पनि उत्तिकै छ ।‘

नेपालमा पहुँच नपुगेको ठाउँमा निरन्तर सेवा दिनलाई लागि परेको डा. रुइतको भनाइ छ । आँखाको क्षेत्रमा सहकर्मी र अन्य संघसंस्थाले पनि काम गरिरहेको उनले बताए ।

आँखाको क्षेत्रमा यो काम सामाजिक उद्यम बनेर अगाडि बढिरहेको डा. रुइतले औंल्याए । नाफारहित र राम्रो व्यवस्थापन गरेर गइरहेको उनले आफ्नो अनुभव सुनाए । ‘राज्यले यो मोडललाई जनताको माझमा लैजानलाई ठूलो अवसर पाएको छ,’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छन् ।

रूइतले १० लाख डलरको इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार पाएका हुन् । संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM