
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गर्नुभएको छ । कान्तिपुर