
केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता
९ फागुन, काठमाडौं । ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद