वडाध्यक्ष चतुर्वेदी र ट्रान्सपोर्ट व्यवसायी पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी

वीरगंज/ वीरगंज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित ट्रान्सपोर्ट व्यवसायी बालकृष्ण पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। वीरगंज नगवाका भुसाल चौरसियालाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरि घाईते बनाएको आरोपसहित भुसालका दाई विशाल चौरसियाले दिएको जाहेरीको आधारमा जिल्ला अदालत पर्साले वीरगंज महानरपालिका-२५ का वडाध्यक्ष चतुर्वेदीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वडाध्यक्ष चतुर्वेदीसँगै […]
किन हटाइए कुलमान ? यस्ता छन् १० कारणहरू

काठमाडौ/नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम उल्लंघन, तथा कार्यसम्पादनसम्बन्धी गम्भीर कारणहरू छन्। यहाँ मन्त्रिपरिषद्का निर्णयका १० प्रमुख आधारहरू प्रस्तुत गरिएका छन्। १. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ अनुसार आ.व. […]
प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त, लिए सपथ

काठमाडौँ/ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । मन्त्रीपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शाक्यलाई मंगलवार नियुक्ती सँगै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । सो क्रममा मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरुसँग प्राधिकरणले लिनु पर्ने बक्यौता तत्काल असुल गर्ने प्रकृया अघि बढाउन […]
पर्सामा सशस्त्र प्रहरीले ६४ केजी गाँजा बरामद

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्साको बहुदरमाई नगरपालिका-९, बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउमा लुकाइराखिएको ६४ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीले ६ वटा पोका गरी जम्मा ६४ केजी गाँजा फेला पारेको हो। लागुऔषध बेवारिसे अवस्थामा रहेको र तस्करहरूले सुरक्षाकर्मीको गस्ती देखेपछि छोडेर भागेको आशंका गरिएको छ। बरामद गरिएको गाँजा आवश्यक […]
‘कुलमानको कब्जामा रहेको ऊर्जा क्षेत्रमा भएको क्षति पूरा गर्न नेपाललाई कम्तीमा दुई दशक लाग्छ’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध शिवबालक गिरीले संस्था र ऊर्जा क्षेत्रमा वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अपूरणीय क्षति पुऱ्याएको बताएका छन्। उनले सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो धारणा राख्दै उक्त कुरा उल्लेख गरेका हुन्। गिरीले लेखेका छन्– “सरकारको काम ठीक छ भनेको होइन, प्राधिकरण जतिसुकै फाइदामा किन नहोस्, ऊर्जा मन्त्रालय माओवादीको कब्जामा र विद्युत् […]
छपकैया पोखरी पुनः सार्वजनिक हुनेमा वीरगंजवासीहरू विश्वस्त

-धिरेन्द्र तिवारी वीरगंज /वीरगंज महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको छप्केयो पोखरीलाई पुनः सार्वजनिक सम्पत्तिका रूपमा स्थापित गर्न वीरगंज वासीहरू आसावादी रहेका छन्। नेपाल सरकारको संविधानको धारा २१६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाको बैठकले पनि उक्त पोखरीलाई सार्वजनिक सम्पत्तिका रूपमा पुनर्स्थापना गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। यसअघि, छपकैया पोखरीको […]
ईन्जिनियर कोइराला कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा चयन

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा ईन्जिनियर उज्ज्वल कोइराला सदस्यका रूपमा मनोनयन हुनुभएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) अनुसार पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्टको नेतृत्वमा रहेको समितिमा कोइरालालाई चयन गर्नुभएको हो। कोइराला विगत एक दशकदेखि नेपालका ईन्जिनीयरीङ क्षेत्रमा संलग्न […]
मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल, राज्यमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

काठमाडौं/नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ को संलग्नतामा दुई निश्चित कम्पनीलाई मात्र छनोट गर्ने तयारी भएको छ। ३.३५ […]
सम्पत्तिको लोभमा आफ्नै भाईलाई फसाउने संजय गुप्ताको दोहोरो नागरिकता रहेको खुलासा

वीरगंज । भाइमारा संजय गुप्ताको दोहोरो नागरिकता रहेको तथ्य उजागर भएको छ। सम्पत्तिको लोभमा आफ्नै भाई सत्यपाल गुप्तालाई झुट्ठा आरोपमा पर्सा प्रहरीमार्फत केही दिन थुनाउन सफल भएका संजयले सत्यपालसँग नेपाली नागरिकता नभएको मौका छोपी आफ्नी आमालाई झुक्याएर करोडौंको सम्पत्ति आफ्नो नाममा गराउन सफल भएका थिए। तर, सत्यपालले आफ्नो हक खोज्दै पर्सा जिल्ला अदालतमा मुद्दा दायर […]
मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल, राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

काठमाडौं/नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ को संलग्नतामा दुई निश्चित कम्पनीलाई मात्र छनोट गर्ने तयारी भएको छ। ३.३५ […]