
नगरप्रमुख साहको तानाशाहीविरुद्ध विद्यार्थीहरू आन्दोलित, विद्यालयमा तनाव (भिडियो सहित)
राधेश्याम साह रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यार्थीहरुले देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी