काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनः स्थापित गर्ने प्रयास व्यर्थ हुने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गर्नुभयो । उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै …

डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौता विवाद समाधानतर्फ सकारात्मक प्रगति
काठमाडौं, चैत २९ – डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग