२०८१ चैत्र ३० गते, शनिबार १२:१८

५ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्