असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ ।

पर्यटकलाई तर्साउने होइन, स्वागत गर्ने नीति बनोस् : अध्यक्ष बराल
काठमाडौँ, १२ वैशाख/ पर्यटन प्रवर्द्धनका लागि होटेल उद्योगलाई प्रमुख आधार