oplus_2 जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य नहुने बताउनु भएको छ । मन्त्री साहले संघीय मन्त्रालय तथा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको लैङ्गिक हिंसा निवारण सम्बन्धि …