२०८२ बैशाख ५ गते, शुक्रबार २३:३९

१३ कात्तिक, काठमाडौं । समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्तामध्ये ६ हजार १ सय ५५ बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

बचत फिर्ताका लागि ४० अर्बको माग दाबी भए पनि डेढ अर्ब बचत रकम फिर्ता भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्