२०८२ बैशाख ६ गते, शनिबार ०६:२४

काठमाडौं । शनिबार देशभर मान्यजनबाट विजया दशमीको टीका ग्रहण गरिएको छ । कलाकारले पनि मान्यजनबाट टीका ग्रहण गरेर विजया दशमी मनाए । सेलेव्रिटीले सामाजिक संजालबाट तस्वीर र भिडियो पोस्ट गरिरहेका छन् ।

अभिनेत्रीद्धय मनिषा कोइराला र नीति शाहले पूर्वराजा ज्ञानेन्द्र शाहबाट टीका ग्रहण गरे । अन्य कलाकारले आफ्नै परिवारसँग टीका लगाए ।

तस्वीर : सामाजिक संजाल

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्