Saturday, November 30, 2024
घरसमाचारलुम्बिनी फेरि भाग्यमानी, लेग स्पिनर तिलक १० लाखमा पायो

लुम्बिनी फेरि भाग्यमानी, लेग स्पिनर तिलक १० लाखमा पायो

२० असोज, काठमाडौं। नेपालका युवा लेगस्पिनर तिलक भण्डारी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् ।

नेपाल प्रिमियर लिगको अक्सनमा क्याटेगोरी बी मा आफ्नो न्यूनतम मूल्य ५ लाख खेलेका थिए ।

नेपालको यू१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई किन्न जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको थियो ।

लक्की ड मार्फत लुम्बिनीले पाएको हो । लुम्बिनीले लक्की ड मा चौथो खेलाडी पाएको हो ।

२०२४ को यू-१९ विश्वकपमा राम्रो प्रभाव छाडेका थिए ।

यसअघि लुम्बिनीले लक्की डा. मार्फत आशुतोष घिरैया १० लाख, विवेक यादव १५ लाख र सूर्य तामाङलाई १५ लाखमा पाएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -