२०८१ चैत्र २९ गते, शुक्रबार २३:५८

११ भदौ, काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।

चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्