गोरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित खोर्लावेशीमा बाढीले बगाएको बाटो गाउँलेहरू मिलेर बनाएका छन् । साउन १२ गतेदेखि परेको वर्षातका कारण मोटरबाटो समेत बगाएर पैदल हिँड्न नमिल्ने भएपछि शनिबार गाउँलेहरू जुटेर बाटो निर्माण गरेका हुन् । गाउँबाट आएका तीस जनाको समूहले पैदल हिँड्न मिल्ने गरी बाटो तयार गरेका वडा सदस्य दिनेश गुरुङले …

डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौता विवाद समाधानतर्फ सकारात्मक प्रगति
काठमाडौं, चैत २९ – डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग