Sunday, January 12, 2025
घरक्राइम चेकगाैरमा कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

गाैरमा कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

– राधेश्याम साह

रौतहट / जिल्लाको गौर नगरपालिका कार्यालयको दक्षिण पट्टी ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवन गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले शिलन्यास गरेका हुन्।

शिलान्यास पश्चात बोल्दै उनले किसानलाई कृषि र भेटेरीनरी का सेवाहरु दिने उद्देश्यका साथ नगरमा उक्त केन्द्रको भवन निर्माण थालिएको बताए ।

उनले उक्त भवनबाट कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, पोखरीको पानी परिक्षण, विउ तथा वालीमा लाग्ने रोगको परिक्षण, पशु प्रयोगशालामा गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण, पशुको शैल्यक्रिया परिक्षण, पशुको अल्टरा साउण्ड सहितका सेवाहरु दिन सकिने बताए ।

उक्त भवन यहाँ ल्याउनका लागि सुरुदेखी नै पहल थियो, धेरै प्रयास गरियो, जे होस ल्याउन सफल भयौँ’ उनले भने यसको निर्माणले भोलीका दिनमा यहाँका किसानहरुले मात्रै नभई आसपासका पालिकाहरुका किसानहरुले पनि ल्याब सहितको कृषि सेवा प्राप्त गर्नेछन भन्ने विश्वास लिएका छौ । गौर नगरपालिका तथा रौतहट जिल्ला भरीको किसानहरुको सहजताका लागि कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा १० कोठा भवन बन्न लागेको हो । भबनको ठेक्का २ कराड ४० लाख ४० हजार रुपैयामा सियम कन्ट्रकर्सनले लिएको छ । २०८२ साल बैशाख मसान्त सम्म काम सम्पन्न हुने छ गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।रौतहट जिल्लाको गौर नगरपालिका कार्यालयको दक्षिण पट्टी ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवन गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले शिलन्यास गरेका हुन्।

शिलान्यास पश्चात बोल्दै उनले किसानलाई कृषि र भेटेरीनरी का सेवाहरु दिने उद्देश्यका साथ नगरमा उक्त केन्द्रको भवन निर्माण थालिएको बताए ।

उनले उक्त भवनबाट कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, पोखरीको पानी परिक्षण, विउ तथा वालीमा लाग्ने रोगको परिक्षण, पशु प्रयोगशालामा गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण, पशुको शैल्यक्रिया परिक्षण, पशुको अल्टरा साउण्ड सहितका सेवाहरु दिन सकिने बताए ।

उक्त भवन यहाँ ल्याउनका लागि सुरुदेखी नै पहल थियो, धेरै प्रयास गरियो, जे होस ल्याउन सफल भयौँ’ उनले भने यसको निर्माणले भोलीका दिनमा यहाँका किसानहरुले मात्रै नभई आसपासका पालिकाहरुका किसानहरुले पनि ल्याब सहितको कृषि सेवा प्राप्त गर्नेछन भन्ने विश्वास लिएका छौ । गौर नगरपालिका तथा रौतहट जिल्ला भरीको किसानहरुको सहजताका लागि कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

ग्रमीण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा १० कोठा भवन बन्न लागेको हो । भबनको ठेक्का २ कराड ४० लाख ४० हजार रुपैयामा सियम कन्ट्रकर्सनले लिएको छ । २०८२ साल बैशाख मसान्त सम्म काम सम्पन्न हुने छ गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।रौतहट जिल्लाको गौर नगरपालिका कार्यालयको दक्षिण पट्टी ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवन गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले शिलन्यास गरेका हुन्।

शिलान्यास पश्चात बोल्दै उनले किसानलाई कृषि र भेटेरीनरी का सेवाहरु दिने उद्देश्यका साथ नगरमा उक्त केन्द्रको भवन निर्माण थालिएको बताए ।

उनले उक्त भवनबाट कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, पोखरीको पानी परिक्षण, विउ तथा वालीमा लाग्ने रोगको परिक्षण, पशु प्रयोगशालामा गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण, पशुको शैल्यक्रिया परिक्षण, पशुको अल्टरा साउण्ड सहितका सेवाहरु दिन सकिने बताए ।

उक्त भवन यहाँ ल्याउनका लागि सुरुदेखी नै पहल थियो, धेरै प्रयास गरियो, जे होस ल्याउन सफल भयौँ’ उनले भने यसको निर्माणले भोलीका दिनमा यहाँका किसानहरुले मात्रै नभई आसपासका पालिकाहरुका किसानहरुले पनि ल्याब सहितको कृषि सेवा प्राप्त गर्नेछन भन्ने विश्वास लिएका छौ । गौर नगरपालिका तथा रौतहट जिल्ला भरीको किसानहरुको सहजताका लागि कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा १० कोठा भवन बन्न लागेको हो । भबनको ठेक्का २ कराड ४० लाख ४० हजार रुपैयामा सियम कन्ट्रकर्सनले लिएको छ । २०८२ साल बैशाख मसान्त सम्म काम सम्पन्न हुने छ गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।

उनले कृषि तथा पशुसेवा केन्द्र स्थापना भएपछि महानगरभित्र हुने कृषि उत्पादनको वृद्धि हुने विश्वास व्यक्त गरि बताएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -