Thursday, November 28, 2024
घरसमाचारप्रधानमन्त्रीको स्पष्टीकरण : कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित

प्रधानमन्त्रीको स्पष्टीकरण : कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित

२३ चैत्र, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुकुल्याण्ड पुस्तकले टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले टेलिकमको भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहीन र कपोलकल्पित भएको बताएका हुन् । उनले भने, ‘कुकुल्याण्ड भन्ने पुस्तकमा लेखिएको जस्तो केही पनि होइन । त्यो कपोलकल्पित हो ।’

‘कुकुल्याण्ड’ बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब हो । जसमा नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -