Wednesday, November 27, 2024
घरपत्रपत्रिकाकाठमाण्डौ महानगरभित्र क्रिसमश ट्री प्रतिबन्ध, भाटभटेनी भित्रको रुख हटाइयो

काठमाण्डौ महानगरभित्र क्रिसमश ट्री प्रतिबन्ध, भाटभटेनी भित्रको रुख हटाइयो

काठमाडौं/काठमाडौं महानगरपालिका भित्र प्लास्टिकका क्रिसमस ट्री राख्न नपाइने भएको छ । प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ।

विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। महानगर प्रमुख बालेन्द्र शाहको निर्देशन पछी महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -