वीरगंज/वीरगंजको प्रतिष्ठित खेतान घरानामा पनि द्वैध नागरिक फेला परेको छ।
जग्गा जमीनको कारोबार गर्ने, उस्तै परे करोड़ दुई करोड तीन प्रतिशत ब्याजमा लगानी गर्ने र चुनावी मौसममा चुनाव पनि लडिहाल्ने कृष्ण खेतान दम्पत्ति दुबै जना भारत सरकारले जारी गरेको मतदाता सूचिमा सुचिकृत छन्।
कृष्ण खेतानको श्रीमतिको नाम भारतमा प्रमिला देवी र नेपालमा कोमल खेतान रहेको स्रोतले जनाएको छ।
खेतानसँग बुझ्दा उनले कसैले राख्न लगाई दिएको होला भन्ने स्वीकार गर्दै यो विषयमा एक दुई दिनभित्र बसेर सल्टाउने बताउनु भयो।
प्रमाणसहित सम्बन्धित कार्यालयमा उजुरी दिने राष्ट्रभक्त देशभक्त नेपालीले जनाएका छन्।