२०८१ चैत्र २७ गते, बुधबार १७:०२

Tag: तीनकुने प्रदर्शन

तीनकुने प्रदर्शन : पक्राउ पर्नेको संख्या ५१ पुग्यो

१५ चैत, काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।