२०८१ चैत्र २० गते, बुधबार १३:०७

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

वरिष्ठ गायक रामप्रसाद खनालको नयाँ सांगितिक कोशेली ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली लोकसंस्कृति तथा संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका वरिष्ठ गायक तथा संगीतकार रामप्रसाद खनालको नयाँ सांगितिक कोशेली ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ। इन्टरनेसनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस, अमेरिकाको प्रस्तुति रहेको यस गीतलाई सुरेन्द्र बसेलले निर्देशन गर्नुभएको हो। गीतमा रामप्रसाद खनाल र दीपाश्री निरौलाको स्वर रहेको छ भने संगीत विट्टले तयार […]

लोक र आधुनिक संगीतको उत्कृष्ट समिश्रणमा “वरको छायाँले” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ/लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजनमा तयार पारिएको गीत “वरको छायाँले” सार्वजनिक भएको छ। कवि तथा गीतकार नारायण नेपालका सशक्त शब्द, संगीतकार सूर्य राई दनुवारको उत्कृष्ट संगीत, र सञ्जय हमालको संगीत संयोजनले यो गीतलाई विशेष बनाएको छ। यस गीतले नेपाली संगीतको विविधतालाई नयाँ रूपले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। गायक सूर्य राई दनुवार र गायिका […]

दिनेश निर्देशित “घुम्न जाऊँ धरान शहर” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ/चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमुद्वारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट यूट्यूब च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका हुन् । राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्बुको संगीत र स्वर रहेको […]

बालेनद्वारा मन्त्री महासेठलाई एक ट्रक फोहोर उपहार “(भिडियोसहित)

काठमाण्डौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र साहले उपहार स्वरुप एक ट्रक फोहोर पठाएका छन्। मन्त्री महासेठलाई फोहोर पठाएर सामाजिक संजाल फेसबुकमा एउटा सन्देश पनि पठाएका छन्, बालेनको सन्देश यस्तो छ : माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने […]

दशैँको टीकाको उत्तम साइत मंगलवार बिहान ११:०२ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले भोलि मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ […]

प्रदीप यादवद्वारा निर्वाचन आचारसंहिताको धज्जी, मध्यरातमा मतदाताको घरदैलोमा 

वीरगंज/निर्वाचन आचार संहिता अनुगमन समितिले आचार संहित उल्लंघनका घटनामा चासो नदेखाएको कारण मौन अवधिमा मतदातालाई प्रभावित पार्न केही राजनीतिक दलका उमेदवार रातको समयमा मतदाताको घरदैलोमा पुगेको भिडियोहरु सार्वजनिक भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरित भएका कामकार्वाहीलाई जिल्ला स्थित निर्वाचन कार्यालय र अनुगमन समितिले समेत नोटीसमा नलिएको कारण आचार संहिता उल्लंघनका […]

नगर प्रमुख राजेशमानका उम्मेदवार भतीजलाई “छुट” (भिडियोसहित)

वीरगंज/माईस्थान जस्तो पवित्र धार्मिक स्थलमा दूर दराजबाट दर्शन गर्न आउने दर्शनार्थीको समेत बाटो रोकेर पूजामा व्यवधान गर्दै आएको वीरगंज महानगर प्रमुखमा आफ्नो काका नै विराजमान भएपछि कसको के लाग्छ? भनेर स्थानीयवासीहरुले कानेखुशी गर्न थालेका छन् । बिहिबार नगर प्रमुख राजेशमान सिंहका भतीज रुपेशमान सिंह आफ्नो चुनावी प्रचार प्रसार गर्न तीब्र ध्वनिसहितको मोटरसाइकलहरू राखिएको श्रव्यदृश्यले माइस्थान […]