२०८२ बैशाख ८ गते, सोमबार ०९:०९




काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति  सी चिनफिङबीच  आज बेइजिङमा भेट वार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका  राष्ट्रपति सी चिनफिङसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गर्नुभएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्