रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरूलाई स्थानीय उत्पादनमा जोड्ने गरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताउनु भएको हो । ‘स्थानीय उत्पादन नबढ्दा सम्म …
विशिष्टीकृत सहकारीलाई परिचालन गरि प्रदेश सरकारले योजना बनाउँछ : मुख्यमन्त्री आचार्य
अर्को के पढ्ने...