२२ फागुन, काठमाडौं । अनलाइनखबर डटकमले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ ।
होटल र्याडिसनमा बिहीबार आयोजित भव्य समारोहकाबीच ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ।
यो समारोहको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र न्यूज एजेन्सी नेपालमा हेर्न सकिन्छ ।