२०८२ बैशाख ८ गते, सोमबार ०५:०३

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनाको मर्म छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मन्त्री यादवले गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुराएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्