मकवानपुर । हेटौँडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले …