राजस्व अनुसन्धान कार्यालयले नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेच्यो
वीरगंज/राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले नष्ट गर्नु पर्ने सामानहरु बिक्री गरेको समाचार प्राप्त हुन आएको छ । राजस्व चुहावटको अभियोगमा विभिन्न निकायबाट अनुसन्धानको लागि पठाइएको मालबस्तुहरु सडे गलेको तथा गुणस्तरहिन प्रयोग गर्न नहुने अवस्थामा रहेकोले नष्ट गर्नु पर्ने भनी गरिएको निर्णय विपरित राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा रवी नेपालीले बिक्री गरेको समाचार बुझिन आएको … Continue reading राजस्व अनुसन्धान कार्यालयले नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेच्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed