Tuesday, November 26, 2024
घरक्राइम चेकपौने दुई लाख घुस रकम सहित नापी सर्वेक्षकसहित दुई पक्राउ

पौने दुई लाख घुस रकम सहित नापी सर्वेक्षकसहित दुई पक्राउ

काठमाडौं । नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कित्ता काट गर्न सहजीकरण गरिदिए बापत एक लाख ७५ हजार घुस लिएको आरोपमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी हुन् । उनीहरुलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -