Tuesday, November 26, 2024
घरविचारसार्वजनिक चासोएक पटक पुग्नै पर्ने विश्वको सबै भन्दा सुन्दर यी तिन शहरहरु

एक पटक पुग्नै पर्ने विश्वको सबै भन्दा सुन्दर यी तिन शहरहरु

विश्वमा यस्ता सहर पनि रहेका छन्। जसले इतिहास मात्र नभई सुन्दरताको ठेक्कानै बोकेका हुन्छन्। पुरानो सभ्यता देखि शुरु भएर अहिलेको आधुनिक समयमा पनि सुन्दरता कायम राख्नु कुनै पनि सहरलाई गार्है पर्ने गर्छ। तर आज अह्मी तपाईलाई ३ सहरका बारेमा बताउने छौं। जसलाई विश्वमा सबै भन्दा सुन्दर सहर मानिने गरिन्छ। घुम्न जानेहरुकोलाई उत्कृष्ठ गन्तव्यको रुपमा लिन सकिने यी ३ सहरहरु सुन्दरताको मात्र नभई वास्तुकलाको पनि प्रतिक रहने गर्छन्। हेर्नुहोस कुन-कुन सहर पर्छन् त विश्वको सबै भन्दा सुन्दर

ब्रुग बेल्जियम


ब्रुग बेल्जियमको उत्तर-पश्चिमी भागमा स्थित छ। यो शहरलाई “वेनिस अफ नर्थ”को रुपमा चिनिन्छ। ब्रुगमा सबैभन्दा आकर्षक र लोकप्रिय भवनहरू मध्य माइकल एंजेलो-भर्जिन मरियमको मैरी चर्च समावेश रहेको छ।

बुडापेस्ट,हंगेरी


बुडापेस्ट युरोपेली संघको सबैभन्दा ठूलो शहर हो र साथै बेला यो हंगेरीको राजधानी पनि हो। यस शहरमा रहेको रेल प्रणाली धेरै पुरानो भैकन पनि विश्वमा रेल्वेमा लोकप्रिय र सुन्दर शहरहरूमा सूचीमा २५औमा पर्ने गर्छ।

रोम, इटली


रोम संसारको सबैभन्दा सुन्दर शहर मध्ये एक हो यस सहर धेरै पुरानो मनाव सभ्यता बोकेको सहर मध्य एक हो। कलाले भरिपुर्ण रहेको यस सहरमा पर्यटकको भिड लाग्ने गर्छ। यस सहरमा पूराना सभ्यताका धेरै कलात्मक वास्तुकला देख्न सकिन्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -