Sunday, March 16, 2025
घरसमाचारसंसद् भवनअगाडि युवकद्वारा आत्मदाहको प्रयास

संसद् भवनअगाडि युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौँ/काठमाडौँ नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक युवकले मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका छन्।

संघीय संसद भवनको मुख्य प्रवेशद्वारको विपरीत दिशामा एक युवकले एसिडजस्तो तरल पदार्थमा आगो लगाई आगो भित्र छिरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ।

उनको शरीरको धेरै भाग जलेको तथा उनलाई ट्याक्सीमा राखेर कीर्तिपुर अस्पताल लगिएको घटनास्थलमा रहेका एक प्रहरीले बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -