Saturday, January 11, 2025
घरसमाचारलगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ: मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ: मुख्यमन्त्री आचार्य

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ ।  रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई शनिवार बुटवलमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।  प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने …

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -