Saturday, January 11, 2025
घरसमाचारकांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा




दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो । 

उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त हुनुभएको थियो । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -