मनको दृष्टि र चर्मको चक्षु ! सोचाइको सुनामी र यथार्थको योगेश्वर ! तर्कनाहरूको तरङ्ग र सत्यको सगरमाथा ! कल्पनाको उडान र वास्तविकताको अडान ! पदार्थको गुणगान र चेतनाको बखान ! आस्थाको ओढार र विवेकको विशालता ! ज्ञानको उज्यालो र अज्ञानको अँध्यारो ! अन्ततः यिनै जटिल शाब्दिक द्वन्द्वले एउटा मूलभूत प्रश्न जन्माउँछन्, ‘विश्वलाई –अर्थात् यो संसारलाई,…