Tuesday, March 18, 2025
घरसमाचारपेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति?

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -