Wednesday, March 12, 2025
घरसमाचारप्रतिकूल मौसमले काठमाडौंमा उडान प्रभावित, कतार एयरवेजले गर्‍यो ओभरसुट

प्रतिकूल मौसमले काठमाडौंमा उडान प्रभावित, कतार एयरवेजले गर्‍यो ओभरसुट

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमले हवाई उडान प्रभावित भएको छ ।

विमानस्थल कार्यालयका अनुसार बुधबार साँझ आन्तरिक तथा वाह्य दुवै उडान प्रभावित भएका छन् । जहाजहरू होल्ड गर्नुपरेको छ भने कतार एयरवेजको जहाजले ओभरसुट गरेको छ ।

त्यस्तै विमान बंगलादेश, कोरियन एयर सहितका जहाज आकासमै होल्ड छन् । आन्तरिक उडानका समेत धेरै जहाज होल्ड गर्नुपरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -