Sunday, March 9, 2025
घरसमाचारपीएम कप क्रिकेटका लागि दिवान पुनको कप्तानीमा कर्णालीको टोली घोषणा

पीएम कप क्रिकेटका लागि दिवान पुनको कप्तानीमा कर्णालीको टोली घोषणा

२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।

दिवान पुनको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा सुनिल धमला, युनिशविक्रम सिंह, अर्जुन बिटालु, बिपिन रावलजस्ता खेलाडीहरू छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -