२२ फागुन, काठमाडौं । इरानको तेहरानमा जारी एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रा पक्का भएको छ। नेपालले पहिलो खेलमा इराकलाई पराजित गरेको हो ।
समूह बी अन्तर्गतको खेलमा इराकविरुद्ध नेपाल ६८-६ अंकले विजयी भएको हो । समूह बीमा नेपाल, इराक र इरान गरी तीन टिम मात्र छन्
नेपाले दोस्रो खेलमा अब इरानसँग खेल्ने छ ।