Saturday, March 1, 2025
घरसमाचारलागुऔषधविरुद्धको महाअभियानलाई देश व्यापी बनाऔं : गृहमन्त्री लेखक

लागुऔषधविरुद्धको महाअभियानलाई देश व्यापी बनाऔं : गृहमन्त्री लेखक

१७ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए । ‘लागुऔषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर…

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -