बीरगंज । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बारासहित देशका विभिन्न स्थानमा रहेको मोबाइल नेटवर्कको समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । बाराबाट काठमाडौँ पुगेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा सञ्चार मन्त्री गुरुङले देशका विभिन्न स्थानमा मोबाइल फोनको ४ सय वटा टावरको टेण्डर प्रक्रिया सुरु गरिएको …