काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो । मन्त्री यादवले जलवायु परिवर्तन लगायत कारण तराई लगायतका क्षेत्रमा …