Monday, January 13, 2025
घरसमाचार१ साउनमा पनि डिपोबाट इन्धन वितरण गर्ने निगमको निर्णय

१ साउनमा पनि डिपोबाट इन्धन वितरण गर्ने निगमको निर्णय

३० असार, काठमाडौं । नेपाल आयल निगमले १ साउनका दिन सबै डिपोबाट पेट्रोलियम पदार्थ निरन्तर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगमको सम्पूर्ण कारोबार ईआरपी सिस्टमबाट भइरहेको र नयाँ आर्थिक वर्षमा सो सिस्टम अपग्रेड गर्ने प्रक्रियाले एक दिनका लागि कारोबार रोक्ने निर्णय निगमले गरेको थियो ।

तर, डाटा अपडेट गरी निगमको सम्पूर्ण कारोबार सूचारु रहने निगमले एक सूचना जारी गर्दै बताएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -