वीरगंज/हरवा चरवा अधिकार मंच पर्साको बैठक सम्पन्न भएको छ ।
मंचको अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा बहुदरमाइको टोल फुलकवालमा बसेको बैठकले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।
अधिकार मंचको २०८१ बैशाख ७ र ८ गते जनकपुरमा हुने रास्ट्रिय महाधिवेशनको लागि अमरदेव पासवान , रिता देबि , सिमा देबि राम , धनराज राम , तेतरी माझी लागायतलाइ महाधिवेशन प्रतिनिधि छनवट गरेको हो ।
बैठकले विभिन्न पालिकाहरु मा हरवा चरवाहरु संग सम्बन्धित मागहरु राखी ज्ञापनपत्र बुझाउने समेत निर्णय भएको सचिव खेदन माझिले बताउनु भयो ।
बैठकमा RDN का जनवकालत अधिकृत रुपनारायण पासवान , उमापती माझी लागाएतको उपस्तिथि रहेको थियो ।