Wednesday, November 27, 2024
घरसमाचारव्यापक विरोधका बावजूद राष्ट्रियसभाबाट पनि नागरिकता संशोधन विधेयक पारित

व्यापक विरोधका बावजूद राष्ट्रियसभाबाट पनि नागरिकता संशोधन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट पनि नागरिकता संसोधन विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेय बहुमतले पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा गरेका थिए। अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -