२०८३ जेष्ठ १० गते, आईतवार २१:२३

लभ जिहाद र रोहंगिया मुसलमान राष्ट्रको लागि क्यान्सर भन्दा खतरनाक: हिन्दू परिषद नेपाल

बीरगंज १२ फाल्गुन
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले क्यान्सर भन्दा खतरनाक लभ जिहाद रहेको बताए।महोत्तरी जिल्लाका संचारकर्मीहरु संग कुराकानीको दौरान बताएका हुन।वर्तमान अवस्थामा देशको बिभिन भागमा सुनियोजित तरिकाले मुस्लिम युवाहरु हिन्दू दिदिबहिनीहरुको सिकार बनाई रहेका छन।बिशेष गरी आर्थिक लोभ र प्रेम जालको माध्यमले पहाड़ी र हिमाली जिल्लामा ब्यापक रुपमा हुदैछ र तराईको जिल्ला पनी अछूतो छैन।लभ जिहाद गर्ने केटा लाई पुरस्कृत गर्ने गरेको कुरा सुन्दा आफु आश्चचय चकित भएको बताए।पटेलले तेती मात्र कहा हो र चाइनीजले त प्रेम विवाह गरी चाइना लगेर देह ब्यपार गराई रहेको तथय समेत मीडियामा समेत सार्वजनिक भई सकेको छ।सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई समयमा सजक र सतर्क हुन पटेलले आग्रह गरेका छन।नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यसता बिषय गम्भीर रुपमा लीन समेत आग्रह गरेका छन।एक फरक प्रषंगमा उनले भने भारत,पाकिस्तान,बांग्लादेश,अफगानिस्तान,श्रीलंका बाट नेपाल आउने रोहंगिया मुसलमान नेपालको लागी घातक रहेको बताउदै समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने समेत पटेलले संकेत गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM