२०८२ मंसिर २१ गते, आईतवार ०९:१४

‘ग्लोबल साउथ’ मुलुकहरू एकताबद्ध हुनुपर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘ग्लोबल साउथ’ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव सेवामा लाग्नुपर्ने बताउनुभएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा भएको ‘दोस्रा ग्लोबल साउथ थिङ्क ट्याङ्क्स डाइलग’ कार्यक्रमको ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा थप एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।

सभ्यताको अनुभव आदानप्रदानले विश्वका सबै मुलुकलाई आपसी समझदारी बढाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष पोखरेलले सभ्यताको आदानप्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराउनुभयो । 

उहाँले प्रकृतिले धेरै स्रोतको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन आग्रह गर्नुभयो ।

जलविद्युत्, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृतिक स्रोतलाई ग्लोबल साउथका जनताको समृद्धिका लागि उपयोग गर्न सकिने उपाध्यक्ष पोखरेलले  बताउनुभयो । हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौँदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले ‘ग्लोबल साउथ’ को साझा विकासका लागि आधार तयार भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । शक्ति एकताबाट जन्मिने चर्चा गर्दै उहाँले समृद्ध ग्लोबल साउथ निर्माण गर्न सबैको योगदान जरुरी रहेको उल्लेख गर्नुभयो । ग्लोबल साउथको सदस्यका हैसियतले नेपाल विश्वव्यापी समानता र विकासको स्तर वृद्धिका लागि योगदान गर्न दृढ रहेको उहाँले बताउनुभयो ।

ग्लोबल साउथ देशका समस्यालाई सामूहिक रूपमा मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन कार्यक्रम आयोजना गरिएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा सोही कार्यक्रममा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM