२०८२ मंसिर २१ गते, आईतवार ११:५०

नेपाल–चीन सम्बन्धबारे जानकारी दिन वृत्तचित्र प्रदर्शनी

फाइल फोटो


९ कात्तिक, काठमाडौं । युवा पुस्तालाई नेपाल–चीन सम्बन्धबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा वृत्तचित्र प्रदर्शनी आयोजना गरिएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसर पारेर चिनियाँ मिडिया गु्रप नेपाली विभागले बिहीबार वृत्तचित्र प्रदर्शन गरेको हो ।

काठमाडौंको एम्बिसन एकेडेमीका विद्यार्थीहरुलाई वृत्तचित्र प्रदर्शनीमा सहभागी गराएर नेपाल र चीनको चियापान सँस्कृति, जडिबुटी, बौद्ध धर्म र जैविक विविधतामा दुई देश बीचको विशिष्टता भित्रको समानता देखाइएको थियो ।

साथै भृकुटी र अरनिकोको माध्यमबाट जनस्तरमा गाँसिएको सम्बन्ध र शील्पकलाको वैभव पनि वृत्तचित्रमा प्रस्तुत गरिएको छ । चीनको पाण्डा र नेपालको एकसिंगे गैंडामार्फत् पनि दुई देशबीचको वाइल्डलाइफ कूटनीतिलाई देखाइएको छ ।

कार्यक्रममा चिनियाँ रेडियो इन्टरनेसनलका पत्रकार तथा चीनका जानकार चेतनाथ आचार्यले नेपाल–चीन बीचको सम्बन्धलाई जीवन्त राख्न र युवा पुस्तामा जानकारी दिने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिएको बताए ।

यस्ता कार्यक्रम अन्य स्थानमा पनि देखाउने र दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याएर प्रगाढ बनाउने सोच रहेको आचार्यले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM