आफ्नै भूमीसँग जोडिन नसकेका सुस्ता पारीका नागरिकहरु झोलुङ्गे पुल निर्माण पछि मात्रै आफ्नै भूमीसँग सहज रुपमा जोडिन सके। राष्ट्रिय विद्युत प्रसारण लाइन सुस्तामा सोही पुल मार्फत पुगेपनि, यसले सुस्ताको जीवनलाई उज्यालो बनाउन सकेको छैन।

वीरगंजका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध















