२०८२ कार्तिक २९ गते, शनिबार २३:५२

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको छ : मन्त्री भण्डारी 

रुपन्देही । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी भण्डारीले भण्डारीले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउनुभएको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्नु हुँदै मन्त्री भण्डारीले विमानस्थलमा भएका समस्यालाई समाधान गर्ने बताउनुहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेकाले पर्यटन व्यवसायको बिकास गर्न सकिने बताउनुभएको छ । गौतमबुद्ध …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM