२०८२ माघ ९ गते, शुक्रबार ११:१९

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण अगाडि बढाउन काँग्रेस सभापति देउवालाई ज्ञापनपत्र




नेपालगञ्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउन बैजनाथको सर्वदलीय टोलीले कांग्रेस सभापति शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

सर्वदलीय टोलीले देउवा निवास बुढानिलकण्ठ पुगेर ध्यानाकर्षणपत्र बुझाएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो । भेटमा देउवाले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको कार्य अगाडि बढाउन आवश्यक पहल गर्ने बताउनुभएको शाहीले जानकारी दिनुभयो ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नौवस्ता औद्योगिक क्षेत्रभित्र बसोबास गरिरहेका जनताको तत्काल व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन आवश्यक पहल गरिदिनका लागि आग्रह गरेको बताउनुभयो ।

त्यसक्रममा प्रतिनिधिसभाका सांसद, प्रदेशसभा सांसद लगायत विभिन्न दलका स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM