२०८२ मंसिर २० गते, शनिबार ००:०६

उपराष्ट्रपति यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन, व्यापार क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताउनुभयो । “बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ”, उहाँले भन्नुभयो, “विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरममा दुई देशबीच घनिष्ठ सहयोग र समान विचार रहेकोप्रति खुसी व्यक्त गर्दछु ।” 

थाइल्याण्ड इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीअन्तर्गत नेपालको मानव संशाधन विकासको क्षेत्रमा प्रदान गरिएका सहयोगका साथै स्नातकोत्तर तहका विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिएकोप्रति उपराष्ट्रपति यादवले थाइल्याण्ड सरकारको प्रशंसा गर्नुभयो । 

उहाँले नेपाली विद्यार्थीलाई छात्रवृत्ति र सरकारी अधिकारीहरूलाई नियमित रूपमा तालिमको अवसर प्रदान गरेकामा थाई सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । 

उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालयहरू, व्यवसायी समुदायहरूबीचको सहकार्यलगायत विविध विषयमा आगामी मार्च २०२५ मा हुने ‘बिम्स्टेक’ शिखर सम्मेलनमा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । । 

उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने मुख्य प्राथमिकता रहेको बताउनुभयो । 

नेपालका लागि थाइल्याण्डका राजदूत सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताउनुभएको थियो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM