नारायणगढ (चितवन) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा शुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तक्र्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताउनुभएको हो …

वीरगंजका हार्डवेयर व्यवसायी राज सरार्फसहित तीन जना ठगी आरोपमा पक्राउ
मकवानपुर/सूर्य नेपाल प्रा.लि.का कर्मचारीका रूपमा आफूलाई परिचय दिँदै विभिन्न व्यवसायीलाई
















